
दोस्रो पालिका स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधी आदर्श गाँउपालीकाले हात पारेको छ। आज भएको फाइनल खेलमा जोरायल गाउँ पालिकाकालाई पराजित गर्दै जित हात पारेको हो ।

प्रतियोगितामा जिल्लाका नौं स्थानिय तह मध्य आठ ओटा स्थानिय तहबाट आठ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा पुर्बी चौकी गाउँपालिका तृतीय स्थान हात पर्न सफल भएका छन । दिपायल सिलगढी नगरपालिकाको आयोजना प्रतियोगिता चार दिनसम्म टुडिखेलमा संचालन भएको थियो।

प्रथम हुने टिमले एक लाख पुरस्कार, दृतियले ७५ हजार र तृतियले ५० हाजार नगद सिल्ड मेडल टफी र प्रमाण पत्र प्राप्त गरेका छन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07