टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्यो, वरीयताको पहिलो स्थानमा भारत
2022/08/18, 4:09

काठमाडौं - आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ औं स्थानमा उक्लिएको छ ।

वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41