पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव, कोरोनाको डरले शुभचिन्तकहरुले दिए सामाजिक सञ्जालबाटै शुभकामना
2020/07/07, 11:36

पूर्वराजा ज्ञानेन्द्र शाहले ७३ वर्ष पूरा गरेका छन् । यसवर्ष पूर्वराजाको जन्मोत्सवमा कुनै विशेष औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

सामान्यतया हरेक वर्ष पूर्वराजाको जन्मोत्सवमा निर्मल निवासमा विशेष समारोहको आयोजना हुने गरेको थियो । सुभेच्छुक तथा शुभचिन्तकहरु उहाँलाई शुभकामना दिन निर्मल निवास पुग्ने गरेका थिए । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण कुनै कार्यक्रमको आयोजना नगरिएको पूर्वराजाको सचिवालयले जनाएको छ ।
राजा महेन्द्रका माइला छोरा ज्ञानेन्द्रको २००४ सालमा जन्म भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44