कैलालीमा डुङ्गाको यात्रा
2024/12/17, 11:19
 
karnali

 कैलालीको टीकापुरदेखि बर्दिया जानका लागि कर्णाली नदीमा डुङ्गामा सवार यात्रुहरू । टिकापुरदेखि बर्दिया जान आउनका लागि दौलतपुर क्षेत्रमा यात्रुहरू डुङ्गाको प्रयोग गर्ने गर्दछन् । तस्बिरः रासस