
फुटबल खेलको क्षेत्रमा तीन दशकभन्दा बढी योगदान पु¥याएका प्रशिक्षक तथा खेल व्यवस्थापक राघवेन्द्र कार्की सम्मानित भएका छन् । राइजिङ स्टार इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको वार्षिक कार्यक्रममा उनलाई खेलकुद क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर गर्दै सम्मान गरेको हो ।

एपीएफ विभागीय टिममा फुटबल खेलमा योगदान दिएका कार्की प्रशिक्षकका रूपमा पनि उल्ललेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । उनी हाल अल स्टार्स स्पोट्र्स एकेडेमीका अध्यक्ष समेत हुन् ।
कार्यक्रममा विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक तथा विभिन्न खेल क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 4:38
2020/12/20, 1:02
2023/05/12, 11:55