कैलालीको श्रीलंका पोस्टमा कार्यरत सशस्त्रका दुई जवान विरुद्ध बलात्कार आरोपमा जाहेरी
2020/10/01, 9:20

कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार आरोपमा उजुरी परेको छ । १९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध इलाका प्रहरी कार्यालय राजापुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।

भदौ १५ गते बिहान कर्णाली नदीमा माछा मारेर फर्कंदा १९ वर्षीया युवतीमाथि बलात्कार र उनकी बहिनीमाथि जबरजस्ती करणी उद्योग दाबीसहित उजुरी परेको डीएसपी मीन घलेले बताए । राजापुर–४, फत्तेपुरस्थित नर्सरीमा उनीहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03