सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय बढि कोरोना मुक्त, संक्रिय संक्रमितको संख्या १ हजार १ सय ७७
2020/10/11, 7:03

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय बढि कोरोना मुक्त भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार ७ सय ५६ जना संक्रमित निको भएका हुन ।

अछामबाट १५, कन्चनपुरका ७, डाटीबाट २, बैतडीका १ गरी १५ जना कोरोना मुक्त भएका छन । सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या १ हजार १ सय ७७ रहेको छ ।
सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ५२, डोटीमा १ सय १५, बझाङमा १ सय १०, अछाममा ५१, बैतडी ३९, कंचनपुरमा १ सय १४, दार्चुलामा ७६ र डडेल्धुरामा १७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/06/21, 4:49
2020/06/06, 8:55
2020/10/08, 1:24