सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १२११ पुग्यो, ६८९४ जना डिस्चार्ज
2020/10/13, 8:33

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ११ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ४६ संक्रिय संक्रमित रहेका छन् । डोटीमा १ सय २३, कञ्चनपुरमा १ सय ११८, बझाङमा १ सय १६, अछाममा ५५, बैतडीमा ४५, डडेल्धुरामा १७, दार्चुलामा ८२ जना र बाजुरा ६जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिमबाट हालसम्म ६ हजार ८ सय सय ९४ जना डिस्चार्ज भएका छन । सोमबार कन्चनपुरका १८ र सेती प्रादेशीक अस्पतालबाट ९ जना र डोटी बाट ३ जना गरि ३० जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ३ सय ९३ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2022/01/10, 12:38
2023/01/26, 5:49