किसानलाई पावर टिलर र बोरिङ मोटर, कृषिमन्त्री चैधरीलाई फूलमाला 
2021/04/21, 10:37
 
krisi

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कैलालीको भजनी–४ मा किसानलाई पावर टिलर, बोरिङ, रेफर, मोटरलगायतका सामग्री वितरण गरिएको छ ।

kishan.JPG

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनीता चौधरी उक्त सामाग्री वितरण गर्दा किसानले फूलमालाले स्वागत गरेका थिए ।