पर्यटन

2022/06/15, 7:10
सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री प्रकाश… विस्तृतमा
2022/06/15, 12:58
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने चिसापानी–कर्णाली पुल झिलिमिली बनाइने भएको छ। कैलाली उद्योग वाणिज्य संघको बोर्ड बैठकले चिसापानी–कर्णाली… विस्तृतमा
2022/06/13, 3:41
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमानाका हुँदै… विस्तृतमा
2022/06/08, 4:06
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या–पर्यटकीयस्थल खप्तडमा गंगा–दशहरा मेला लागेको छ। कोभिडका कारण ३ वर्षपछि यसवर्ष खप्तडमा यो मेला सुरु भएको हो… विस्तृतमा
2022/06/08, 12:15
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पछिल्लो १० वर्षमा २८ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्… विस्तृतमा
2022/05/29, 5:02
डडेल्धुरामा एयरपोर्ट निर्माण गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा एयरपोर्ट निर्माण गर्ने बताएका छन् ।… विस्तृतमा
2022/05/29, 4:57
कैलालीको टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर  विमानस्थलको… विस्तृतमा
2022/05/29, 4:55
सुदूरपश्चिमका सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो। अर्थमन्त्री जनार्दन शर्माले… विस्तृतमा
2022/05/26, 5:56
कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको… विस्तृतमा
2022/04/15, 1:34
पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकको सुविधाका लागि सडक, पुल,… विस्तृतमा
2022/03/11, 1:47
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई आज नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरिदैं छ । चरा तथा प्राकृतिक… विस्तृतमा
2022/03/08, 2:38
कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) बनाउन लागिएको छ ।घोडाघोडी नगरपालिका मातहतको बृहत घोडाघोडी… विस्तृतमा
2022/03/02, 2:36
 आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरुधनगढीदेखि पोखरा उडान सुरु  भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु भएको  हो… विस्तृतमा
2022/03/02, 12:55
आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु हुने भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गर्न लागेको हो। आजदेखि सुरु… विस्तृतमा
2022/02/27, 9:23
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा दुई सय ५० जना पर्यटकले हेली टुर गरेका छन्। फागुन १ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको हेलि टुर प्याकेज मार्फत… विस्तृतमा
2022/02/22, 11:09
कोरोना कहरका कारण धेरै समयसम्म सुनसान सुदूरपश्चिमको प्रख्यात पर्यटन गन्तव्य खप्तडमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । फागुनको पहिलो साताबाट ‘हेली टुर… विस्तृतमा
2022/02/20, 10:17
 कोरोनाका कारणले झण्डै लामो समय पछि पर्यटकको चहलपहल शून्य रहेको खप्तडमा अहिले पर्यटकको चहलपहल निकै बढेको पाइएको छ । गत फागुन १ गतेदेखि सुरु भएको '… विस्तृतमा
2022/02/19, 10:20
स्वर्गको टुक्राको उपमा पाएको सुदूर पश्चिमको पर्यटकीय गन्तब्य खप्तड अहिले झनै सुन्दर देखिएको छ । यहाँ फाटहरुलाई हिउँले पुरै ढाकेपछि यसको सुन्दरता अझै… विस्तृतमा
2022/02/16, 10:31
‘हेलि टुर’ आयोजनापछि सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा पर्यटकहरु बढेका छन्। हिउँदमा घटेका पर्यटकको चहलपहल हेलिटुर आयोजनापछि… विस्तृतमा
2022/02/13, 4:22
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले… विस्तृतमा
2022/02/12, 6:42
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि… विस्तृतमा
2022/02/10, 3:32
‘खप्तड स्वर्ग जस्तो हैन, स्वर्ग नै हो’ दार्चुलाका फोटोग्राफर हिमालय भट्टले हिउँको घुम्टोभित्र छोपिएको खप्तडको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेको… विस्तृतमा
2022/02/10, 11:50
डोटीमा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन्। कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय… विस्तृतमा
2022/02/08, 10:13
भू–स्वर्गका रुपमा चिनिएको खप्तड क्षेत्र यसबेला सेताम्य छ। स–साना थुम्कैथुम्का भएका पाटन यतिखेर पूरै सेताम्य भएको हो। प्राकृतिक हिम गलैचामाथि… विस्तृतमा