
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई आज नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरिदैं छ ।

चरा तथा प्राकृतिक बासस्थानको संरक्षण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ घोडाघोडीलाई बर्ड सेन्चुरी घोषणा गर्न लागिएको हो । घोडाघोडी सिमसारमा ३६० प्रजातिका चरा पाइन्छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02