दुई भिन्न किसिमका खोप लगाउँदा बढी प्रभावकारी हुन्छ भन्नेमा कुनै वैज्ञानिक आधार छैन : डब्ल्यूएचओ
2021/06/24, 1:28

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले पहिलो मात्रा एस्ट्राजेनेका (कोभिशिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै आधार पुष्टि भइनसकेको बताएको छ ।

डब्ल्यूएचओले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान भइरहेको भन्दै गलत सूचनाले जनताकाे स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने बताएको छ ।
‘दुई भिन्न किसिमको खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्यांकहरु मात्र उपलब्ध छन् । भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेका छन् । एस्ट्राजेनेका (कोभिशिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ’ विज्ञप्तिमा भएिको छ ।

हेर्नुहोस् विज्ञप्ति :
2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54