छोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
लायन्स क्लब अफ खप्तड धनगढीका अध्यक्ष तथा नेशनल प्याथ ल्याब धनगढीका सञ्चालक हरिसिंह धामी र उनकी श्रीमती अरुणा भट्टले छोरीको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्।
उनीहरुले छोरी आदभिकाको पहिलो जन्मदिनको अवसरमा आश्रमलाई ७ हजार नगद सहयोग गरेका थिए।
2024/11/27, 3:14
2024/11/27, 3:09
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 3:14
2024/11/27, 3:09
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2020/07/14, 8:58
2020/11/29, 11:03
2022/05/15, 9:26
2023/06/28, 2:25