सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९१ नमूनाको कोरोना परिक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । भने,५ जना अस्पतालमा भर्ना भउका छन् ।हाल अस्पतालमा २१ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59