निसर्ग हस्पिटलद्धारा एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना विमा
2020/06/11, 5:09

सुदुरपश्चिम प्रदेशको पहिलो अत्याधुनिक सुविधा सम्पन्न निसर्ग हस्पिटलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना विमा गरेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी एक सय ३० जनाको कोरोना विमा गरिएको हो ।

अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा विमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाईरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको विमा गरिएको उनले बताए ।

विहीवार निसर्ग हस्पिटलका अध्यक्ष पन्त र एनएलजी इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख बिजेशराज भण्डारी बिच सम्झौता गरिएको छ ।
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09