जिल्ला प्रशासन कार्यालय कैलालीले भने विद्यालय सञ्चालनलाई निरन्तरता दिने भएको छ । प्रशासनले एक आदेश जारी गर्दै यस्तो बताएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शुक्रबार एक आदेश जारी गर्दै शैक्षिक संख्थाहरुले यथाशाक्य भचर्सअल विधिबाटै कक्षा सञ्चालन गर्ने र भौतिक उपस्थितीमा कक्षा सञ्चनलन गनुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि बमोजिम सञ्चालन गर्न किने जनाएको हो ।
यस्तै प्रशासनले भदौ १७ गतेदेखि जारी गरेको आदेशलाई अर्को आदेश नभएसम्मका लागि जिल्लामा लागु हुने गरि निरन्तरता दिएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34