धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ नुमना परिक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा चार जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
2024/05/07, 2:34
2024/05/07, 2:32
2024/05/07, 2:30
2024/05/07, 2:28
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/15, 5:48
2020/10/19, 2:47
2021/12/15, 3:26