धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर परिक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा थप एक जना कोरोना संक्रमित भर्ना भएको जनाएको छ । हाल अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररत छन । जसमध्ये एक जनाको आइसियूमा उपचार भईरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34