
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपालको सचिवालयले दिएको जानकारी अनुसार उनीमा कोरोना संक्रमण पुष्टि भएको हो। सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा आइसोलेसनमा बसेको जनाएको छ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतका नेताहरूमा संक्रमण पुष्टि भएको छ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54