
कोरोना खोप कार्ड अनिवार्य पछि केही दिन यता धनगढीमा पनि कोरोना विरुद्धको खोप लगाउनेकोसंख्या बढ्दै गइरहेको पाइएको छ ।सरकारले सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि धनगढी उपमहानगरपालिकाको खोप केन्द्रमा पनि भिड बढ्न थालेको छ ।

‘धनगढीमा नागरिकलाई पुर्ण खोपयुक्त नागरिक बनाउने लक्ष्य लिएका छौ’ धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने–‘कोरोनाको खोप लगाउन सबै नागरिकलाई अनुरोध गरोका छौ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेपछि यहाँ पनि खोप लगाउनेको संख्या बढेको हो ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2021/07/02, 3:44
2022/03/07, 3:42
2023/04/02, 5:55