धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १६१ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा चारजना संक्रमत विरामी निको भई डिस्चार्ज भएका छन् । भने थप एकजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १० जना संक्रमित विरामीको उचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमध्ये दुईजना विरामीको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34