सुदूरपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक तथा कर्मचारीका लागि आवेदन
2022/07/08, 11:15
 
ss

सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । करार सेवामा काम गर्नका लागि विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको हो ।