धनगढी । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुमा रहेको केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका छन् ।
महाकालीका मेयर नरसिंह चैसिरले गरेको अनुगमनका क्रममा कक्षा १ र २ मा अध्ययन गर्ने दुई जना विद्यार्थी मात्र विद्यालयमा भेटिएका हुन् ।
कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना भर्ना भएपनि स्थलगत निरीक्षणका क्रममा दुई जना मात्र भेटिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ तर शिक्षक भने स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना छन् ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34