धनगढी - सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमति १९ महिना सम्म पनि कार्यान्वयन नगरेको भन्दै भोलि अर्थात् भदौ ७ गते मङ्लबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले देशव्यापी आम हडताल गर्ने भएका छन् । सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै पार्टीका महासचिव विप्लवसहित दर्जनौँ नेताका नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरी सरकारले द्वन्द्व निम्त्याउन खोजेको उक्त मोर्चाको आरोप छ ।
नेपाल कम्युनिस्ट पार्टी, डोटीका सचिव विमलद्वारा हस्ताक्षरित ४ कम्युनिस्ट पार्टीका तर्फबाट जारी विज्ञप्ति मार्फत उक्त जानकारी गराइएको छ ।
यस्तो छ विज्ञप्ति
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12