
धनगढी - कक्षा १२ काे नतिजा मंगलबार सार्वजनिक हुने भएकाे छ। राष्ट्रिय परीक्षा बाेर्डले आज साँझसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्ने बताएकाे छ।

नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बाेर्ड बैठक बस्नेछ। गत जेठ २६ मा सम्पन्न भएकाे कक्षा १२ काे परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/09, 7:07
2022/09/03, 1:37
2024/01/09, 2:11