यस्ता छन् धनगढीका स्वतन्त्र मेयर हमालले १०० दिनमा गरेका काम
2022/08/31, 2:40
 
aa

धनगढी-  धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रुपमा मेयर जितेका गोपाल हमालले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।

उपमहानगरकै सभाकक्षका पत्रकार सम्मेलनको आयोजना गर्दै हमालले सय दिनमा ४२ वटा महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेका हुन्।

उनले सबैभन्दा बढी उपलब्धिमूलक वडा स्तरीय विषेशज्ञ स्वास्थ्य क्लिनिक रहेको जिकिर गरेका छन्। धनगढी उपमहानरपालिकाले साउन १ गते देखि धनगढीका १९ वटै वडामा क्यालेन्डर बनाएर वडास्तरीय विषेशज्ञ चिकित्सकसहितको वडा क्लिनिक सुरु गरेको थियो।

यी हुन् ४२ बुँदा: