
धनगढीको एलएनचोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटीसमेत हाल्न सकेका छैनन्।

धनगढीको अति नै व्यस्त सो क्षेत्रमा रहेको सार्वजनिक धारामा सरोकारवाला निकायले प्लास्टिकको बोटलको टुटी बनाएका छन्।प्लास्टिकको बोटलको टुटी जोडेर बनाइएको सो धारामा पानी पिउन बोटलको ढक्कन खोल्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।धनगढीको मुख्य सडकमा थोरै मात्र सार्वजनिक धारा रहेकोमा धेरै धारा बन्द र बिग्रिएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01