कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पिसिआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो ।
यसअघि उपत्यका सहित सातै प्रदेशका २३ अस्पतालमा पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । पछिल्लो समय संक्रमित संख्या बढ्दै गएको र देशभरका प्रयोगशालामा नमुना धेरै समय रोकिएपछि मन्त्रालयले थप १० अस्पतालका प्रयोगशालालाई परीक्षणको अनुमति दिएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59