कैलाली–५ को एमाले प्रचारप्रसार समिति संयोजकमा देवकोटा र सचिवमा ढुङ्गाना
2022/10/15, 12:17

धनगढी - नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ मा प्रचारप्रसार समिति गठन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटाको संयोजकत्वमा प्रचारप्रसार समिति चयन गरिएको एमालेले जनाएको छ ।

समितिको सचिवमा एमालेका प्रदेश कमिटि सदस्य यज्ञराज ढुङ्गाना चयन भएका छन् । उक्त समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ५ मा प्रचारप्रसारका काम गर्ने जिम्मेवारी पाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23