नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या १२ हजार नाघ्यो
2020/06/27, 4:39

नेपालमा ७७ वटै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर कोरोना फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार रसुवाका नौ जना सहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय नौ पुगेको हो ।


2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58