
कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाइ गाडी खरिद गरेको छ। उपमहानगरपालिकाले नगर सरसफाइ प्रयोजनका लागि 'गार्बेज कम्प्याक्टर' नामक सरसफाइ गाडी खरिद गरेको जनाएको छ।

साथै पालिकाले एक ट्याक्टर र ट्रली पनि खरिद गरेको जनाएको छ। सरसफाई गाडी ५७ लाख र ट्याक्टर र ट्रली १२ लाख १ हजार लागतमा खरिद गरेको उपमहानगरले जनाएको छ। सरसफाइ गाडी र ट्याक्टर कार्यालयमा ल्याइसकेको र ट्रली एकहप्ता भित्र पुग्ने जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01