धनगढीमा ‘डिजे’ बजाउन प्रतिबन्ध
2023/04/06, 6:29
 
ss

धनगढीमा डिजे बजाउन प्रतिवन्ध गरिएको छ।  धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै डिजे बजाउन प्रतिबन्ध लगाएको हो। उपमहानगरपालिकाले छिमेकीलाई नकरात्मक असर पुग्ने गरि पटका, डिजे, माईक लगाएतका विद्युतीय बाजाको प्रयोग नगर्न/नगराउन भनेको छ।

 अटेरी गर्नेलाई कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाको सूचनामा भनिएको छ।