नवजीवन अस्पताल र उद्योग वाणिज्य संघ बिच व्यावसायी उपचारमा सुविधा दिने सहमती
2023/11/22, 1:37

मसुरिया कैलाली, गौरीगंगा नगरपालिकाका व्यावसायीहरुले नवजीवन अस्पताल प्रा.लि. धनगढीमा उपचार गराउदा सहुलियत पाउने भएका छन्

वाणिज्य संघ र अस्पताल बिच बिरामीले उपचार सेवा लिदा ओपीडी, शल्यक्रिया, बेड ल्याब, एक्सरे र आई.सि.यु. एन.आई.सि.यु. मा सहुलियतपूर्ण १० देखि ५० प्रतिशत छुट पाउने सहमति भएको छ ।
सहमति पत्रमा नवजीवन अस्पताल प्रा।लि। का तर्फबाट सि.ई.ओ. चक्र खडायत, मेडिकल निर्देशक डा. विदुरमणी ढकाल र गौरीगंगा उद्योग वाणिज्य संघको तर्फबार अध्यक्ष खेमानन्द पौडेलले हस्ताक्षर गर्नुभएको छ । नगर उद्योग वाणिज्य संघमा आवद्ध व्यावसायीहरुले संघको प्रमाण पत्र पेश गरेर उपचारको क्रममा छुट सुविधा पाउनेछन् ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54