
धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वावको नमूनाको नतिजा नेगेटिभ आएको छ ।

जसमा कैलालीको भजनीका ८, आईसोलेसनमा रहेका कञ्चनपुरको दम्पत्ती समेत रहेका छन् । भजनीबाट बर्दिया गएकी बालिकामा संक्रमण फेला परेपछि उनी बसेको भजनीको उनका मामाका घरका ८ जनाको थ्रोट स्वावको नमूना लिईएको थियो ।
त्यस्तै जोगबुढाका ४६ जनाको थ्रोट स्वावको नमूनाको नतिजा समेत नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/23, 10:24