
कैलालीको जोशीपुरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। जोशीपुर गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालले संयुक्त रुपमा केन्द्र स्थापना गरेका हुन्।

आँखा सम्बन्धीका सामान्य बिरामीलाई पनि धनगढी पठाउनुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए।
जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरी र च्यारिटी हेल्थ फाउण्डेसन नेपालका अध्यक्ष डा. विद्या प्रसाद पन्तले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन्। बरिष्ठ नेत्र बिशेषज्ञ डा.विद्याप्रसाद पन्तले बिरामीहरुको आँखा समेत जाँच गरेका थिए।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09