
सुदुरपश्चिममा एक हजार ५ सय जना क्वारेन्टाईनमा रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

विभिन्न जिल्लाहरुमा गरी एक हजार चार सय ९३ जना क्वारेन्टाईनमा रहेका हुन् । क्वारेन्टाईनमा अधिकांश पुरुषहरु नै रहेका छन् ।
एक हजार तीन सय ६० पुरुष क्वारेन्टाईनमा हुँदा एक सय ३३ जना महिला क्वारेन्टाईनमा रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/16, 7:18
2021/08/17, 1:30
2022/06/02, 4:18
2023/08/17, 1:14