सुदूरको भूस्वर्ग बडीमालिकाः अलौकिक प्राकृतिक सौन्दर्यता
2020/08/15, 9:03
 
badi malika

बाजुराको बडीमालिका नगरपालिका कोर्धमा अवस्थितको र्धालीगाडबाट जति माथि लाग्दै गयो उति नै विविधतायुक्त समाज भेट्न सकिन्छ ।

4

2

बढीमालिका प्राकृतिक सुन्दरताको बयान गरेर साध्य नै छैन, जतिमाथि चढ्दै गयो उति नै खुल्दै जान्छ यहाँको सौन्दर्यता घाम उदायदेखि नअस्ताउन्जेल प्रकृतिका छटाहाहरुको रुपई बेग्लै हुन्छ । अग्ला पहाड र हरियाली डाडाकाडाले कसलाई नलोभ्याउला र ? प्राकृतिक सौन्दर्यता आफैमा अलौकिक छ ।

4

4

4

4

4

4

विविधताले तेसै मान्छेको मन तान्छ कतै खोचहरु छिचोल्दै आफ्नै गतिमा बग्ने नदी त कतै झरना, छिन्छिन्मै लाग्ने घाम र बादलुको घुम्टो, हरियाफाट, पहाडका साथै मनै हर्ने कौतुबमय सुन्दरताले जस्तो सुकै मानिसलाई आफ्नो बसिभुतमा पार्छ । मन र रहर न हो जति माथि उक्लिदै गयो हावा पानी, लवाई खवाई, चाल चलन सबै कुरामा विविधता सजिलै देख्न सकिन्छ । बाजुरा जिल्ला भौगोलिक अवस्था र विकासका पुर्बधारमा पछाडी परेपनि यसको प्राकृतिक सौन्दर्यता अतुलनीय छ  विभिन्न फूलहरु, अच्चमका रुखविरुवा, ढुंडा, पुराना गोठहरु, चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरीविनायक जहाँ यात्राका वेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट, बासुधारा अर्थात सहस्रधारा, बडिमालिका मन्दिर। 

4

4

3

विभिन्न फूलहरु, अच्चमका रुखविरुवा, ढुंडा, पुराना गोठहरु, चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरिविनायक जहाँ यात्राका वेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट, बासुधारा अर्थात सहस्रधारा, बडिमालिका मन्दिर ।

3

5

3

3

मन्दिर पछाडिबाट देखिने दृश्य । धर्मद्धार, धवलपुरी दह र नाटेश्वरी मन्दिर समग्रमा बाजुराको बडिमालिकामा देखिने अलौकिक दृष्यहरु हुन् । मन्दिर पछाडिबाट देखिने दृश्य। धर्मद्धार, धवलपुरी दह र नाटेश्वरी मन्दिर समग्रमा बाजुराको बडिमालिकामा देखिने अलौकिक दृष्यहरु हुन् । यति मात्रै होईनन् अन्य थुपै्र मनोरम दृष्य बडिमालिकामा देख्न पाइन्छ । प्रत्येक वर्ष जनै पूर्णिमामा बडिमालिकामा मेला लाग्ने गर्दछ । यति मात्रै होईनन् अन्य थुपै्र मनोरम दृष्य बडिमालिकामा देख्न पाईन्छ । 

4

2

2

2