सुनसान शिवपुरी धाम
2020/08/27, 6:11
 
dham

भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजका दिन शुक्रवार सुनसान शिवपुरी धाम । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न धनगढीमा निषेधाज्ञा जारी गरिएकोले मन्दिर बन्द रहेको छ ।