
सेती प्रादेशीक अस्पतालले कोरोना परिक्षण शुल्क निर्धारण गरेको छ । नेपाल सरकारको निर्णय बमोजिम २ हजार ५ सय शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय, आपतकालीन कार्य सन्चालन केन्द्र तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, अस्पताल ब्यबस्थापन समिति कार्य सम्पादन समितिले निर्णय अनुसार निर्देशिकाले तोके भन्दा वाहेकका स्वईच्छाले गर्न चाहनेले उक्त शुल्क तिर्ने पर्ने ब्यवस्था गरेको हो।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 8:16
2022/04/19, 3:48
2023/09/27, 12:26
2020/09/02, 4:57