
धनगढीमा पनि मास्क बनाउन सुरु गरिएको छ। एमाजोन सर्जिकल एण्ड सप्लायर्सले धनगढीमै मास्क बनाउन सुरु गरिएको जनाएको छ।

धनगढीको तारानगरमा झण्डै एक करोडको लगानीमा स्थापना गरिएको सप्लार्यसले मास्क पनि बनाउन थालेको हो। सप्लायर्सका सञ्चालक निरज थापाले दुई सय रुपैँयामा ५० वटा मास्क खरिद गर्न सकिने बताए।
सर्जिकल सामाग्रीको होलसेलका लागि पनि धनगढीकै स्थानीय निरज थापासहितका रमेश पाण्डे, टेकराज पनेरु(पप्पु), नेमराज निउरे र विकाश माैनी संयुक्त रुपमा सप्लार्यस स्थापना गरी सञ्चालनमा ल्याएका हुन्।

सप्लायर्सको लक्ष्मी नारायण मन्दिरका १००८ स्वामी देवराज आर्चायले औपचारिक कार्यक्रमका बीच आजै उद्घाटन गरेका छन्।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/01, 11:30
2021/05/30, 5:44
2022/01/12, 1:13
2023/01/30, 12:39