सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका थप ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका थप ९ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र १३ का एक/एक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32