सुदुरपश्चिममा झण्डै ४ हजार क्वारेन्टाईनमा, २८ जना आईसोलेसनमा (भिडियो सहित)
2020/05/23, 7:42
सुदुरपश्चिममा झण्डै ४ हजार जनालाई क्वारेन्टाईनमा राखिएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार तीन हजार ८ सय ८७ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।
त्यसमा तीन हजार ४ सय ८१ ज्ना पुरुष र चार सय ६ जना महिला रहेको छन् । यस्तै २८ जना विभिन्न अस्पतालका आईसोलेसनमा उपचार गराईरहेका छन् । सेती प्रादेशिक अस्पतालमा सवैभन्दा वढी २३ जना आईसोलेनसमा रहेका छन ।
त्यस्तै बयलपाटा अस्पाल अछाममा २ जना, जिल्ला अस्प्ताल अछाम, जिल्ला अस्पताल डोटी र जिल्ला अस्प्ताल बैतडीमा एक एक जना आईसोलेनसमा रहेका छन् । निर्देशनालयको तथ्यांक अनुसार हालसम्म एक सय ७१ उपचारपछि घर फर्किएका छन् ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12