
कैलालीका पत्रकार कर्ण शाहले कोरोना जितेका छन्।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवंम् धनगढी पोष्टका सञ्चालक तथा प्रधान सम्पादक समेत रहेका शाहले आफू संक्रमण मुक्त भएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संक्रमण मुक्त भएको उल्लेख गरेका छन्।

‘कोरोना संक्रमणपछि सात दिनमा गरिएको परीक्षणमा नेगेटिभ आएको छ। यस अवधीमा सल्लाह दिने, सहानुभुती व्यक्त गर्ने, इस्टमित्र, शभेच्छुक र मित्रजनप्रती आभार ब्यक्त गर्दछु।’ उनले लेखेका छन
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/01, 11:30
2021/05/30, 5:44
2022/01/12, 1:13
2023/01/30, 12:39