धनगढीमा प्रहरी हत्या प्रकरणः घटनास्थलका १२ तस्बिर
2020/10/18, 1:54
 
corona

धनगढी– अस्थायी प्रहरी चौकीका इन्चार्जको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदीले बताए।

‘असईको हत्या गरी मोहना नदीमा फालिएको रहेछ। प्रारम्भिक अनुसन्धानमा अन्यत्रै हत्या गरेर नदीमा फालेको देखिएको छ।’ डिआईजी सुवेदीले खवर कुञ्जलाई भने। 

उनका अनुसार विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि वेपत्ता थिए। साउँद भने अझै वेपत्ता छन्। वेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थलमा पठाइएको छ।

1

2

3

4

5

6

7

8

1

1

1