
धनगढीमा प्रहरीका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन भईरहेको छ । प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रर्दशन भईरहेको हो ।


मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढीको मुख्य बजारमा प्रदर्शन गरेका हुन् ।
धनगढीको चौराहदेखि सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर प्रदर्शन भईरहेको छ ।