धनगढीमा थप १९ जनामा कोरोना पुष्टि
 
corona

धनगढीमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसमा १५ पुरुष र चार महिला रहेका छन् । उनीहरुको वडा भने खुलेको छैन् । योसँगै धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय नाघेको छ ।