
धनगढीको जुगेडामा सईको कमाण्डमा थप पाँच जना प्रहरी खटाईएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा तस्करहरुले असई र एक जना प्रहरी जवानको हत्या गरेपछि सईको कमाण्डमा टोली परिचालन गरिएको हो ।

यसअघि जुगेडाको अस्थायी प्रहरी चौकीमा असईको कमाण्डमा १० जनाको टोली रहेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले सईको कमाण्डमा थप पाँच जना प्रहरी खटाईएको हो ।
दुई जना प्रहरीलाई तस्करले हत्या गरेपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी दिलिप देउवाले जानकारी दिए ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09