
कैलालीमा रकम तिरेर पनि कोरोना परीक्षण गर्नेको घुँईचो लागेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्नेको घुँईचो लागेको हो । सेतीमा दुई हजार शुल्क तिरेर कोरोना परीक्षण हुदैं आएको छ । सुदुरपश्चिम सरकारले कोरोना परीक्षण निशुल्क भने पनि प्रदेशवासीहरु भने रकम तिरेर कोरोना परीक्षण गर्न बाध्य भएका छन् ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56