
कोरोना भाइरस संक्रमणबाट मुत्यु भएकी महिलाको शव गाडिएको धनगढी उपमहानगपालिकास्थित कब्रिस्तानमा सेनिटाइज गरिएको छ ।

स्थानीयको चर्को विरोधपछि आज विहान उपमहानगरपालिकाले सो क्षेत्रमा सेनिटाइज गरेको हो ।

संक्रमित महिलाको शव कब्रिस्तानमा गाड्न नपाइने र सो शव गाडिएको स्थानबाट निकालिनुपर्ने माग राख्दैै स्थानीयले चर्को विरोध जनाएका थिए भने कब्रिस्तानमा लगाइएको तालाबन्दी अझैँ कायमे रहेको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09