धनगढीका थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ६ र ७ का एकरएक जना, त्यसैगरी ठेगाना नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/10/17, 9:40
2021/12/07, 11:48
2023/04/23, 6:07